भ्रूणहत्या

Romanized: bhrunahatyaa, bhrunahaty, bhroonahatyaa, bhroonahatya

औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपात।
२.
धर्मसङ्कटमा परेको अवस्था; साहै असजिलो काम।

सम्बन्धित शब्दहरू