मेध्यवानर
Romanized: medhyavaanara, medhyavaanar, medhyawaanara, medhyavanar
नृतत्त्वशास्त्रअनुसार चेतनायुक्त मानिसजस्तो बाँदर; नरवानर गणमध्ये एक गण; वानर ; अपुच्छख्यात चतुष्कमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नृतत्त्वशास्त्रअनुसार चेतनायुक्त मानिसजस्तो बाँदर; नरवानर गणमध्ये एक गण; वानर ; अपुच्छख्यात चतुष्कमध्ये एक।