वानर
Romanized: vaanara, vaanar, waanara, vanar
मानव जस्तै देखिने, रुखमा विचरण गर्ने प्रसिद्ध स्तनपायी प्राणी; बाँदर; कपि; मर्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानव जस्तै देखिने, रुखमा विचरण गर्ने प्रसिद्ध स्तनपायी प्राणी; बाँदर; कपि; मर्कट।