वानरसदृशानुगण

Romanized: vaanarasadrishaanugana, vaanarasadrishaanugan, vaanarasadrishanugana, vanarasadrishaanugana

अपुच्छख्यातचतुष्क र उत्थित नरवानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अपुच्छख्यातचतुष्क र उत्थित नरवानर।
२.
मानवगुणका दुई प्रवृत्तिमध्ये एक।
३.
वानरजस्ता प्राणीको समूह।

सम्बन्धित शब्दहरू