मानवानुगण

Romanized: maanavaanugana, maanavaanugan, maanavanugana, manavaanugana

नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह।

सम्बन्धित शब्दहरू