मानवानुगुण

Romanized: maanavaanuguna, maanavaanugun, maanavanuguna, manavaanuguna

नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास भएकामध्ये अपुच्छको गणनामा आउने मानव र त्यससँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास भएकामध्ये अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह।

सम्बन्धित शब्दहरू