शाखावानरानुगण

Romanized: shaakhaavaanaraanugana, shaakhaavaanaraanugan, shaakhaavaanaranugana, shaakhaavanaraanugana

रुखका हाँगामा झुन्डिएर बस्ने एक प्रकारको वानरको सामूहिक नाम; शाखावानर र त्यससित मिल्ने जातको वानरको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रुखका हाँगामा झुन्डिएर बस्ने एक प्रकारको वानरको सामूहिक नाम; शाखावानर र त्यससित मिल्ने जातको वानरको समूह।

सम्बन्धित शब्दहरू