शाखावानर
Romanized: shaakhaavaanara, shaakhaavaanar, shaakhaavanara, shaakhavaanara
रुखका हाँगामा झुन्डिएर निर्वाह गर्ने, पुच्छर नभएको वानर; शाखावानरानुगणभित्र पर्ने वानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रुखका हाँगामा झुन्डिएर निर्वाह गर्ने, पुच्छर नभएको वानर; शाखावानरानुगणभित्र पर्ने वानर।