नरवानर

Romanized: naravaanara, naravaanar, narawaanara, naravanar

नृतत्त्वशास्त्रका अनुसार मानव र वानर नछुट्टिएको, मानवजस्तो देखिने वानर; अश्मीभूत र मानवानुगणमा पर्ने प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नृतत्त्वशास्त्रका अनुसार मानव र वानर नछुट्टिएको, मानवजस्तो देखिने वानर; अश्मीभूत र मानवानुगणमा पर्ने प्राणी।

सम्बन्धित शब्दहरू