नर

Romanized: nar, nara

मानवजाति; मानव; मनुष्य; मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानवजाति; मानव; मनुष्य; मानिस।
२.
पुरुष जातिको प्राणी; भाले जाति; मर्द जीव; पुरुष।
३.
विष्णुका चौबिस अवतारमध्ये एक।
४.
ढिम्रीको भित्रपट्टि पेच काट्ने हतियार।
५.
(विशेषण) पुरुष जातिको (प्राणी); भाले (नरवानर, नरहरिण, नरमैना इ. )।

सम्बन्धित शब्दहरू