निःशङ्क
Romanized: nihshangka, nihshangk, nihsangka, nihshanka
कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने; शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने; शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह।
२.
कुनै काम-कुरा गर्दा मनमा डर नलिने; नडराउने; निडर।
३.
(क्रियाविशेषण)
शङ्का वा सङ्कोच नलिईकन।