आशङ्का
Romanized: aashangkaa, aashangka, ashangkaa, aasangkaa
दुविधा; शङ्का; सन्देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुविधा; शङ्का; सन्देह।
२.
कुनै अनिष्ट कामकुराको सम्भावनाले पैदा हुने डर; कुनै अनिष्ट परिणामको सम्भाव्यता।