आशङ्कित
Romanized: aashangkita, aashangkit, ashangkita, aasangkita
आशङ्का गरिएको; सन्देहयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आशङ्का गरिएको; सन्देहयुक्त।