सशङ्कित
Romanized: sashangkita, sashangkit, sasangkita, sashankita
दुश्चिन्तामा परेको; शङ्कास्पद; शङ्कामा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुश्चिन्तामा परेको; शङ्कास्पद; शङ्कामा परेको।
२.
शङकाले तर्सिएको वा आशङ्कित; डराएको; हडबडाएको।
३.
सावधान; सतर्क।