अशङ्कित
Romanized: ashangkita, ashangkit, asangkita, ashankita
शङ्का नभएको; सन्देहरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शङ्का नभएको; सन्देहरहित।
२.
निर्भय; निडर; निर्भीक ।