खात

Romanized: khaata, khaat, khat, khata

एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली।
२.
रास; थुप्रो।

सम्बन्धित शब्दहरू