खातैखात
Romanized: khaataikhaata, khaataikhaat, khaataikhata, khataikhaata
एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो; धेरै तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खात+ऐ+खात]
1
एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो; धेरै तह।