खातखुत

Romanized: khaatakhuta, khaatakhut, khatakhut, khatakhuta

भाँडामा भएको सबै खन्याउँदा वा बोक्रा आदि सजिलै ताछिँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. द्वित्व खात]

1
भाँडामा भएको सबै खन्याउँदा वा बोक्रा आदि सजिलै ताछिँदाको किसिम।

सम्बन्धित शब्दहरू