खुतखुत
Romanized: khutakhut, khutakhuta
अलि अलि मुख खोलेर हाँस्दाको किसिमले; खितखित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व खुत]
१.
अलि अलि मुख खोलेर हाँस्दाको किसिमले; खितखित।
२.
छिटो छिटो खस्दा वा झर्दाको किसिमले।