खतखुत
Romanized: khatakhut, khatakhuta
चिप्लो चिल्लो सानो चिज जस्ताको तस्तै निल्ने, पस्ने वा निस्कने किसिमले वा त्यसो गरी; फुतफुती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
चिप्लो चिल्लो सानो चिज जस्ताको तस्तै निल्ने, पस्ने वा निस्कने किसिमले वा त्यसो गरी; फुतफुती।