खुतखुती
Romanized: khutakhutee, khutakhutii, khutakhuti
केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खुत्+अ (द्वि.)]
१.
केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती।
२.
फुतफुती।