खल्यातखुलुत्त

Romanized: khalyaatakhulutta, khalyaatakhulutt, khalyatakhulutt, khalyatakhulutta

पेटको कसरमसर एकैचोटि साफ हुने गरी (दिसा लाग्ने किसिम); खल्याकखुलुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. (द्वि.) खुलुत्त]

1
पेटको कसरमसर एकैचोटि साफ हुने गरी (दिसा लाग्ने किसिम); खल्याकखुलुक्क।

सम्बन्धित शब्दहरू