खल्काउनु
Romanized: khalkaaunu, khalkaunu
नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुऱ्याउनु; निल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खलक्क+आउ+नु]
1
नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुऱ्याउनु; निल्नु।