कुखुरे आन्द्रो
Romanized: kukhure aandro, kukhure andro, kukhureandro, kukhureaandro
लाम्चा पात, हरियो र सेतो मिसिएका साना फूल र अपामार्गको जस्तो डाँठ हुने, वीर्यवर्धक मानिने एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात, हरियो र सेतो मिसिएका साना फूल र अपामार्गको जस्तो डाँठ हुने, वीर्यवर्धक मानिने एक लहरो।