ठिङ्ग्याइ

Romanized: thinggyaai, thinggyai, thingyaai, thingyai

ठिङ्गिने भाव, क्रिया वा प्रक्रिया। [ठिङ्ग्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ठिङ्गि (+याइ)]

१.
ठिङ्गिने भाव, क्रिया वा प्रक्रिया। [ठिङ्ग्याउ+आइ]
२.
ठिङ्ग्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू