फउँरो
Romanized: phaunro, faumro, faunro, phaumro
सजिलै चपाउन सकिने; कमलो नभई सारो भए पनि चाम्रो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सजिलै चपाउन सकिने; कमलो नभई सारो भए पनि चाम्रो नभएको।