भुइँरो

Romanized: bhuinro, bhuimro

बेथेको जस्तै बोट हुने र कागुनका जस्ता सेता दाना हुने, अचार खान प्रयोग गरिने बास्नादार वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बेथेको जस्तै बोट हुने र कागुनका जस्ता सेता दाना हुने, अचार खान प्रयोग गरिने बास्नादार वस्तु।

सम्बन्धित शब्दहरू