लुर
Romanized: lur, lura
शक्ति; पाइन। (उदा.- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शक्ति; पाइन। (उदा.- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो)।
उदाहरण वाक्य
- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो