लुर्कन
Romanized: lurkan, lurkana
लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लुलन]
१.
लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना।
२.
झुन्डिएर रहेको वस्तु; लर्कन।