लर्कन
Romanized: larkan, larkana
लर्कने वस्तु, झोल्लिने चिज (झल्लर, झुम्का आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लर्कने वस्तु, झोल्लिने चिज (झल्लर, झुम्का आदि)।
२.
धान गोड्दा नलले नपाछोस् भनी निगाला वा नर्कटका ढुङ्ग्रा उनी जालीजस्तो बनाइएको, ज्यामीले नाडीमा लगाउने उपकरण।
३.
एक बिसाउनीदेखि अर्को बिसाउनीसम्मको हिँडाइ, वेग।
४.
नेटो वा मोड नआउँदासम्मको सोझो बाटो।