लर्कनु
Romanized: larkanu
लट्कनु; झोलिनु; झुन्डिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लट्क+नु]
१.
लट्कनु; झोलिनु; झुन्डिनु।
२.
लटकलटक हल्लनु।
३.
असफल भई फर्कनु; निराश भएर फिर्नु।
४.
सर्कनु।