लुर्को

Romanized: lurko

स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लुर्को]

१.
स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का ।
२.
बाख्राका कानमनि झुन्डिएर रहेको मासुको लुर्कन।
३.
लरी; लर्को।

सम्बन्धित शब्दहरू