गुरुघन्टाल

Romanized: gurughantaala, gurughantaal, gurughantal, gurughantala

आफैँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आफैँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस।
२.
देवालय आदिका पूजामा हुने भजन, कीर्तन, गान, बजान आदि नसुन्ने उद्देश्यले आफ्नो कानमा घन्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक सिद्ध।
३.
धेरै चलाख वा धूर्त व्यक्ति।

सम्बन्धित शब्दहरू