मुरुमा
Romanized: murumaa, murum, muruma
काण्ड नहुने, चौडा ठुला बटारिएका पात हुने, ठुलठुला हरिया, सेता फूल फुल्ने, ठुला फल फल्ने (हिमोडोऱ्यासी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काण्ड नहुने, चौडा ठुला बटारिएका पात हुने, ठुलठुला हरिया, सेता फूल फुल्ने, ठुला फल फल्ने (हिमोडोऱ्यासी समूहको) एक वनस्पति।