मुरुम्सित्लाङ

Romanized: murumsitlaanga, murumsitlaang, murumsitlanga, murumsitlang

घरको मूलखम्बा; मूलथाम (लिम्बूजातिमा नयाँ घर बनाएपछि मुरुम्सित्लाङको पूजा गरी यसको वरिपरि च्याभ्रुङ नाच्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
घरको मूलखम्बा; मूलथाम (लिम्बूजातिमा नयाँ घर बनाएपछि मुरुम्सित्लाङको पूजा गरी यसको वरिपरि च्याभ्रुङ नाच्ने अनुष्ठान सम्पन्न भएपछि मात्र नयाँ घरमा भित्रिन हुने विश्वास छ)।

सम्बन्धित शब्दहरू