गजमुख

Romanized: gajamukh, gajamukha

हात्तीको मुख; गजानन (गणेश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हात्तीको मुख; गजानन (गणेश)।
२.
हात्तीको मुख भएको।

सम्बन्धित शब्दहरू