ज्वालामुखी

Romanized: jvaalaamukhi, jvaalamukhi, jvalaamukhi, jwaalaamukhi

भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँ भित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी पग्लेका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँ भित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था।

सम्बन्धित शब्दहरू