प्रतिक्रियावाद
Romanized: pratikriyaavaada, pratikriyaavaad, pratikriyaavada, pratikriyavaada
उन्नति, सुधार आदिका विरुद्ध वा विपरीत आचरण गर्ने सिद्धान्त; नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील विचारधारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उन्नति, सुधार आदिका विरुद्ध वा विपरीत आचरण गर्ने सिद्धान्त; नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील विचारधारा आदिको विरोध र शोषणजन्य सामाजिक व्यवस्थाको समर्थन गर्ने, प्रगतिवादको विरोधी सिद्धान्त।