एकदेशी
Romanized: ekadeshi, ekadeshee, ekadesee, ekadesii
एउटा देशसित मात्र सम्बन्ध राख्ने; कुनै ठाउँमा मात्र हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटा देशसित मात्र सम्बन्ध राख्ने; कुनै ठाउँमा मात्र हुने।
२.
कुनै एक देशको वा त्यस देशसँग सम्बन्धित।
३.
खास अवसरमा मात्र लागु हुने।