परदेशी
Romanized: paradeshi, paradeshee, paradesee, paradesii
परदेशमा रहने; परदेशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
परदेशमा रहने; परदेशको।
२.
अर्काका देशमा रहने; विदेशमा बस्ने; विदेशी
३.
प्रवासमा रहने; प्रवासी।
४.
(नाम)
परदेशबाट फर्केर आएको व्यक्ति।