ऊर्ध्वप्रदेश

Romanized: urdhvapradesha, urdhvapradesh, urdhwapradesha, urdhwapradesh

उच्चस्थलमा रहेको प्रदेश; माथिल्तिरको प्रदेश; उत्तरप्रदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उच्चस्थलमा रहेको प्रदेश; माथिल्तिरको प्रदेश; उत्तरप्रदेश।

सम्बन्धित शब्दहरू