ऊर्ध्वश्वास
Romanized: urdhvashvaasa, urdhvashvaas, urdhvashvasa, urdhvashwaasa
मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास।