हितोपदेश
Romanized: hitopadesha, hitopadesh, hitopades, hitopadesa
हित वा कल्याण हुने कुराको उपदेश; राम्रो अर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हित वा कल्याण हुने कुराको उपदेश; राम्रो अर्ती।
२.
नारायण पण्डितद्वारा रचित संस्कृत भाषाको एक प्रसिद्ध नीतिग्रन्थ।