परमादेश
Romanized: paramaadesha, paramaadesh, paramadesha, paramaadesa
तल्लो अदालत, संस्था, अधिकारी आदिलाई कुनै विशिष्ट काम गर्न वा नगर्नका निम्ति सर्वोच्च अदालतले दिने आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तल्लो अदालत, संस्था, अधिकारी आदिलाई कुनै विशिष्ट काम गर्न वा नगर्नका निम्ति सर्वोच्च अदालतले दिने आदेश।