ग्रहीता

Romanized: grahitaa, grahit, graheetaa, graheeta

ग्रहण गर्ने वा लिने; ग्रहणकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत ग्रह+तृ]

१.
ग्रहण गर्ने वा लिने; ग्रहणकर्ता।
२.
ग्राहक; प्रापक।

सम्बन्धित शब्दहरू