उल्लङ्घन
Romanized: ullangghana, ullangghan, ullanghan, ullanghana
नाघ्ने वा फड्कने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाघ्ने वा फड्कने क्रिया।
२.
मर्यादाको त्याग; नियमको अवहेलना।