उल्लङ्घक

Romanized: ullangghaka, ullangghak, ullanghak, ullanghaka

उल्लङ्घन गर्ने; अतिक्रमण गर्ने; भनेको नमान्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उल्लङ्घन गर्ने; अतिक्रमण गर्ने; भनेको नमान्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू