अलेखा
Romanized: alekhaa, alekh, alekha
अलेखा (alekhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अलेखा(१)
(विशेषण)
१..
लेखा नै नहुने; बेहिसाब।
२..
लेखेर साध्य नहुने; लेखो नलाग्ने; अनगिन्ती।
अलेखा(२)
(विशेषण)
1.
उपेक्षित वा बेवास्ता गरिएको; हेला गरिएको।