अलखा

Romanized: alakhaa, alakh, alakha

कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अलफा]

1
कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी।

सम्बन्धित शब्दहरू