अलख
Romanized: alakh, alakha
जोगी वा सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [प्राकृत अलख्य८ संस्कृत अलक्ष्य]
१.
जोगी वा सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम।
२.
अदृश्य ईश्वर।
३.
(विशेषण)
नदेखिने; अदृश्य; अप्रत्यक्ष।